सत्ताको प्रलोभनमा नयाँ गठबन्धन : एमाले

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको बताउनुभएको छ । यही आइतबारदेखि जारी एमाले बैठकमा आज आफ्नो नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समीकरण निर्माण, पार्टीको आन्तरिक क्रियाकलाप र आगामी कार्यभार लगायतका विषयमा समीक्षात्मक धारणा राख्ने क्रममा … Continue reading सत्ताको प्रलोभनमा नयाँ गठबन्धन : एमाले